Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

जर्मन फुटबलका ‘सम्राट’ बेकनबरको निधन

जर्मन फुटबलका ‘सम्राट’ बेकनबरको निधन

  • काठमाडौं । जर्मन फुटबलका सम्राट भनेर चिनिने फ्रान्ज बेकनबरको निधन भएको  छ । खेलाडी र प्रशिक्षक दुबैको रुपमा विश्वकप जितेका बेकनबरको ७८ वर्षको उमेरमा सोमबार निधन भएको हो । 

    images
    images
    images

    उनले खेलाडीको रुपमा जर्मनलाई सन् १९७४ मा र प्रशिक्षकको रुपमा सन् १९९० मा विश्वकप  जिताएका थिए । सन् १९९४ मा बेकनबर पश्चिम जर्मनीको कप्तानको रुपमा थिए । उनकै कप्तानीमा जर्मनीले विश्वकप जितेको थियो । पछि उनै बेकनबर प्रशिक्षक बनेर सन् १९९० मा जर्मनीलाई विश्वकप जिताएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij