Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

व्यापारीलाई धम्की दिएको आरोपमा युवक पक्राउ

व्यापारीलाई धम्की दिएको आरोपमा युवक पक्राउ

  • काठमाडौं । रौतहटबाट प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह छन् ।

    images
    images
    images

    एक व्यापारीलाई शाहले फोन गरेर ज्यान मार्ने धम्की दिएर ५०  लाख रुपैयाँ मागेको आरोप छ । उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij