Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

  • काठमाडौं । पोखराको एक होटलबाट पाँच ग्राम लागूऔषध ब्राउन सुगरसहित तीन जना युवालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित होटल डाँफे मुनालबाट उनीहरुलाइ पक्राउ परेका हुन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा झापा धुलाबारी नगरपालिका-१० घर भएका ३० वर्षीय सबिन अली, संखुवासभाको खाँतबारी नगरपालिका-१ का वर्ष १९ को सन्दीप अधिकारी र धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ का वर्ष २५ का सबिन घले रहेका छन् ।

    पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij