
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई भोजपुरमा कोलो झण्डा देखाउन खोज्ने छ जना पक्राउ परेका छन् । ओली भोजपुरबाट लेगुवातर्फ जाने क्रममा भोजपुर बजारमा कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मन्जु राई, दिनेश राई, धीरेन खिम्बुले, धीरज राई, मणि राई र तायाबुङ राई हुन् । भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले कालो झण्डा देखाउान खोजेकाले नियन्त्रणमा लिएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij