Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पूर्व मिस नेपाल खतिवडाको आज विवाह

पूर्व मिस नेपाल खतिवडाको आज विवाह

  • काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज बिहीबार बन्धनमा बाँधिँदै छिन् । सञ्चार उद्यमी सम्भव सिरोहियाबीच र शृङ्खलाको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ ।

    विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । केही दिन अगाडि शृङ्खलाको ‘मेहेन्दी समारोह’ आयोजना भएको थियो । जसमा पूर्व मिस नेपालहरू थुप्रै सहभागी थिए । शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij