Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

माग पुरा नभए बन्दीहरुलाई जिउँदै नछाड्ने हमासको चेतावनी

माग पुरा नभए बन्दीहरुलाई जिउँदै नछाड्ने हमासको चेतावनी

  • काठमाडौं । हमासले आफ्ना माग पूरा नभएसम्म गाजामा रहेका कुनै पनि बन्धकलाई जिउँदै नछाड्ने चेतावनी दिएको छ ।​ हमासका प्रवक्ता अबु ओबेदाले सैन्य शाखाको टेलिग्राम च्यानलमा पोस्ट गरेको अडियो क्लिपमा यस्तो चेतावनी दिएका हुन् । 

    images
    images
    images

    उनले भने, 'वार्ता र प्रतिरोधका सर्तहरूमा सहमति नगरी बन्दीहरुलाई न त फासिस्ट शत्रु र यसका घमण्डी नेतृत्व न त उनीहरू पछाडिका समर्थकहरूले जिउँदै लैजान सक्छन् ।'  

    हमास र अन्य सशस्त्र समूहहरूले अझै पनि १३८ जनालाई नियन्त्रणमा राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij