Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रास्वपाले डाक्यो सचिवालय बैठक

रास्वपाले डाक्यो सचिवालय बैठक

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । साँझ ५ बजे पार्टी कार्यालयमा बस्नेगरी बैठक डाएिको हो ।

    images
    images
    images

    आजै दिउँसो ३ बजे रास्वपाले महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम पनि राखेको छ ।

    रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ । सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij