Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अभिनेता प्रदीप खड्का बलिउडमा प्रवेश गर्दै

अभिनेता प्रदीप खड्का बलिउडमा प्रवेश गर्दै

  • काठमाडौँ । नेपाली चलचित्रका अभिनेता प्रदीप खड्का बलिउडमा प्रवेश गर्ने भएका छन् । उनको पहिलो हिन्दी चलचित्र ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । भिडियो सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरिएको हो ।

    यसमा भारतीय चलचित्रका वितरक सुवास काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरले लगानी गर्न लागेका हुन् । जीवन थापाले चलचित्रलाई निर्देशन गर्नेछन् ।  आउँदो वर्ष २०२४ मा चलचित्र रिलिज हुने जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij