
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो ।
यस्तै, क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ समितिको बैठकले आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij