Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

पूर्व राजा शाह आज झापा जाँदै

पूर्व राजा शाह आज झापा जाँदै

  • काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापा जादैछन् । उनी पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि झापा जान लागेका हुन् ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बिर्तामोडमा स्थापना गरेको सालिक अनावरणका लागि उनको भ्रमण तय भएको जनाईएको छ । पूर्व राजा शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij