
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराएको छ । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए ।
८२ औँ मिनेटपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । खेल सुरु हुनुअघि नै दुई देशका समर्थकबीच कुटाकुट भएको थियो । सोही कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij