Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आश्रममा आगलागी : २५ लाखको क्षति

आश्रममा आगलागी : २५ लाखको क्षति

  • काठमाडौं । सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति भएको छ । सोलु दुधकुण्ड नगरपालिका–११, पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा शनिबार साँझ सो आगलागी भएको थियो । विद्युत् तार सर्ट भइ आगलागी भएको जनाइएको छ । 

    images
    images
    images

    आगलागीबाट आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।  स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij