Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चिप्लिएर खस्दा एक नेपाली सेनाको मृत्यु

चिप्लिएर खस्दा एक नेपाली सेनाको मृत्यु

  • काठमाडौँ । दाङको लमहीमा चिप्लिएर अर्जुन खोलामा खस्दा एक जना नेपाली सेनाको मृत्यु भएको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंखर श्रेष्ठले लमही नगरपालिका ६ देउपुरमा रहेको रणसिंह दल गण अर्जुन खोलामा शौचालय गर्न जाँदा चिप्लिएर खस्दा उक्त गणमा कार्यरत ३० वर्षीय लेस नायक सितल थापाको ज्यान गएको जनाए ।

    लमजुङको मध्यनेपाल नगरपालिका-९ घर भएको थापा उक्त गणमा कार्यरत रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij