Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

  • काठमाडौँ । मकवानपुरको हेटौंडामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  स्थानीय ५० वर्षका धर्मराज पौडेल रहेका छन् । 

    images
    images
    images
    जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ को मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा पौडेलको मृत्यु भएको जनाएको छ ।
     
    हेटौंडाबाट बकैयातर्फ गइहेको ना ६ प ७७२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्री पौडेललाइ ठक्कर दिएको थियो । घाइते भएका पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज लगेकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij