Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीमा ६ महिनाभन्दा लामो समय काजमा बसे कारबाही

सशस्त्र प्रहरीमा ६ महिनाभन्दा लामो समय काजमा बसे कारबाही

  • काठमाडौं । सशस्त्र प्रहरी बलले आफूअनुकूलको कार्यालयमा लामो समय काजमा बस्ने प्रवृत्तिलाई रोक्ने भएको छ । काजसम्बन्धी नयाँ मापदण्ड कार्यान्वयन गरी ६ महिनाभन्दा लामो समय काजमा बसेमा त्यस्ता प्रहरी कारबाहीमा पर्नेछन् ।

    onlinepatrika
    Arghakhachi

    हाल काजमा कार्यरत कर्मचारीलाई नयाँ मापदण्डअनुसार २२ असोजदेखि लागू हुने गरी ६ महिना अवधि दिइने त्यसपछि तोकिएको दरबन्दीमा अनिवार्य हाजिर हुन सशस्त्र प्रहरी बलले परिपत्र गरेको छ ।

    AGNI GROUP

    एकपटक काजको सुविधा लिइसकेका कर्मचारीले कम्तीमा दुई वर्षसम्म काजको अर्को सुविधा नपाउने मापदण्डमा उल्लेख छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट