Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

नायिका निरुता सिंहले मनाइन् जन्मदिन

नायिका निरुता सिंहले मनाइन् जन्मदिन

  • काठमाडौं । बलिउड नगरी मुम्बईमा रहेकी अभिनेत्री निरुता सिंहले श्रीमानसँग जन्मदिन मनाएकी छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी हुन् । 

    निरुताले भिडियो पोस्ट गर्दै लेखेकी छन्, ‘अघिल्लो रातको कुरा । मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद  ।’ निरुताको पोस्टमा धेरैले जन्मदिनको शुभकामना दिएका छन् । निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij