Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

हिमालयन बैंक लिमिटेडको नयाँ शाखा दोलखामा

हिमालयन बैंक लिमिटेडको नयाँ शाखा दोलखामा

  • काठमाडौं । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चरिकोटमा यही १९ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् ।

    images
    images
    images

    यस शाखाका साथै हाल  बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटिएमको संख्या १४६ र ४२०० भन्दाबढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij