
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बंगलादेशमा आइताबर भएको म्याराथनमा पुष्षले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए । (हाम्रो खेलकुद)– धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij