
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । एसिया कपमा सहभागी भएर नेपालको राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भव्य स्वागत गरिएको छ ।
१६औँ संस्करणको एसिया कपमा सहभागी भएको नेपालले प्रशंसनीय खेल देखाएको थियो । प्रतियोगितामा भारत र पाकिस्तान जस्ता विश्वकै उत्कृष्ट टोलीसँग नेपालले अनुभव हासिल गर्ने मौका पाएको थियो । भारतसँगको खेलमा नेपालले ब्याटिङबाट धेरैको मन जितेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij