
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकबाटै उनले शुभकामना दिएका हुन् ।
‘एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली टिमलाई प्रतिनिधि सभा र मरो तर्फबाट समेत सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु’ सभामुख घिमिरेले भने ।
एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल जारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij