Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पाकिस्तानविरुद्ध खेल्ने नेपाली खेलाडीहरू

पाकिस्तानविरुद्ध खेल्ने नेपाली खेलाडीहरू

  • काठमाडौं । एसिया कपको पहिलो खेलमा पाकिस्तानविरुद्ध खेल्न नेपालले प्लेइङ-११ सार्वजनिक गरेको छ । रोहित पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदैछ । 

    images
    images
    images

    नेपाली टोलीमा कप्तान पौडेल, आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, ललित राजवंशी र सोमपाल कामी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij