Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

श्रोत नखुलेको २६ लाखसहित भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको २६ लाखसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । श्रोत नखुलेका रकमसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पंचायत ४ का २६ वर्षीय सुमित साह रहेका छन् । 

    images
    images
    images

    प्रहरीले उनको साथबाट साथबा श्रोत नखुलेको २६ लाख बराबरका नेपाली नोट बरामद गरेको छ । मटिहानी तीन स्थित जनकपुर मटिहानी सडक खण्डमा पर्ने प्रतापी बाबा मन्दिर अगाडीे चेक प्वाइन्ट थापेर साहलाई प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार ज१२प १६४४ नं को मोटरसाइकलबाट आउँदै गरेका साहलाई चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाई राखेको अवस्थामा उक्त नोट फेला परेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij