Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पाकेटमारी गरिएको रकमसहित ५ जना पक्राउ

पाकेटमारी गरिएको रकमसहित ५ जना पक्राउ

  • काठमाडौँ । काठमाडौंमा सार्वजनिक बसका यात्रुबाट पाकेटमारी गरिएको रकमसहित ५ जना पक्राउ परेका छन् । बा ३ ख २४४४ नम्बरको बस बल्खु आइपुग्दा दुई यात्रुको २५ हजार रुपैयाँ गायब भएपछि प्रहरीले चेकजाँच गर्दा उक्त रकमसहित ५ जना पक्राउ परेका हुन् । 

    images
    images
    images

    यात्रारत रौतहट घर भई हाल काठमाडौंको जडीबुटीमा डेरा गरी बस्ने ३५ वर्षीय इनरजित शाहको १५ हजार र सोही ठाउँमा डेरा गरी बस्ने २५ वर्षीय शिव पुजन शाहको १० हजार रुपैयाँ उक्त बसमा पाकेटमारी गरिएको हो  । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले चोरिएको रकमसहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij