Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

नेपाल आएकी भारतीय गायिका शिल्पा रावको आज 'कन्सर्ट'

नेपाल आएकी भारतीय गायिका शिल्पा रावको आज 'कन्सर्ट'

  • काठमाडौं । भारतीय गायिका शिल्पा राव नेपाल आएकी छन् । शुक्रबार सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन गायिका राव बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनले १४ वटा जति गीत गाउने जनाइएको छ ।

    images
    images
    images

    रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्न लागेको सो कार्यक्रममा भाग लिन राव पहिलो पटक नेपाल आएकी हुन् ।सो कार्यक्रममा सहभागी हुन चाहनेले माई पे अनलाइनमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij