Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

तीर्थयात्री बोकेको बस दुर्घटना

तीर्थयात्री बोकेको बस दुर्घटना

  • काठमाडौं । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । १९ जना घाइतेहरुको हेटौंडालगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।

    २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करिब १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij