Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दुई सहकारी खारेज

दुई सहकारी खारेज

  • काठमाडौं । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ ।

    images
    images
    images

    खारेज हुने काठमाडौं महानगर ५ स्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि र काठमाडौं ७ स्थित सुकस बचत तथा ऋण सहकारी संस्था लि रहेका छन् ।

    महानगरको सहकारी ऐन, २०७४ को दफा ६६ को उपदफा (१) बमोजिम दुई सहकारी संस्था खारेज गरेको हो । महानगरको सहकारी विभागको गत १६ साउनको निर्णय अनुसार ती सहकारी संस्थाहरू खारेज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

    note.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij