Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘गदर २’ को धमाका

‘गदर २’ को धमाका

  • बक्स अफिसमा सनी देओलको ‘गदर २’ ले धमाका मच्चाइरहेको छ। शुक्रबार ४० करोड भारु बढीको ओपनिङ गरेको फिल्मले लगातार कमाइमा वृद्धि गरिरहेको छ।

    onlinepatrika
    Arghakhachi

    शनिबार ४३ करोड कमाएको ‘गदर २’ ले आइतबार ५० करोडभन्दा बढी संकलन गरेको छ । योसँगै फिल्मले तीन दिनमा १३३.१८ करोड भारतीय रुपैयाँ कमाएको छ। बलिउड व्यापार विश्लेषकहरूका अनुसार ‘गदर २’ ले विकडेजमा समेत उत्कृष्ट कमाइ गर्ने ट्रेण्ड देखिएको छ।

    AGNI GROUP

    सनी देओल र अमिषा पटेलको शीर्ष भूमिका रहेको ‘गदर २’ सन् २००१ मा रिलिज भएको ब्लकबस्टर ‘गदर एक प्रेमकथा’को सिक्वेल हो।  अनिल शर्माले फिल्मलाई निर्देशन गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट