Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच शिष्टाचार भेट

स्वास्थ्यमन्त्री र राष्ट्रसंघका आवासीय संयोजकबीच शिष्टाचार भेट

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयमा भएको सो भेटमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्रसंघ र एजेन्सीहरूले गर्दै आएको सहयोग र सहकार्यलाई जारी राख्ने ह्याम्डीले प्रतिबद्धता व्यक्त गरिन् ।

    हन्ना र संयुक्त राष्ट्रसंघीय एजेन्सीलाई मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै भविष्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij