
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबार सुुरु भएको बैठक आज पनि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।
विभिन्न सात वटा एजेन्डामा केन्द्रित रहेर राष्ट्रियसभा र प्रतिनिधिसभा कांग्रेस सांसदहरूलाई बोल्न समय दिइएको छ । शुक्रबारको बैठकमा केही सांसदले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij