Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

  • काठमाडौँ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । बैठक शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । सुन तस्करीका विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरिरहेका बेला सभापति देउवाले पार्टीको संसदीय दलको बैठक राखेका हुन् ।

    images
    images
    images

    शुक्रबार १ बजे नै प्रतिनिधिसभा बैठक पनि बस्ने कार्यसूची रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij