Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

  • काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध प्रतिनिधि सभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकले उनीविरुद्ध उजुरीआह्वान गरेको हो।

    onlinepatrika
    Arghakhachi

    उजुरीका लागि १० दिनको म्याद समितिले दिएको छ। समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट