Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

पहिरोले गर्दा एक जनाको मृत्यु, पाँच जना बेपत्ता

पहिरोले गर्दा एक जनाको मृत्यु, पाँच जना बेपत्ता

  • काठमाडौं । मकवानपुरको बाग्मती गाउँपालिका–५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।
    बाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा बेपत्ता ६ जनामध्ये उद्धार गरिएकी सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।

    images
    images
    images

    उनका श्रीमान्, छोरी ज्वाइँ र नातिनातिना पहिरोमा बेपत्ता भएका छन् । बेपत्ताको खोजीका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij