Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

टुंगियो संसदीय समिति सभापतिको भागबन्डा

टुंगियो संसदीय समिति सभापतिको भागबन्डा

  • काठमाडौँ । मुख्य दलहरूबीच संसदीय समिति सभापतिको भागबन्डा टुंगिएको छ । सिंहदरबारमा सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूको आज बसेको बैठकले संसदीय समिति सभापतिको भागबण्डा टुंगो लगाएको हो  ।

    images
    images
    images

    जसमा नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक–एक संसदीय समिति परेको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपालाई भने संसदीय समिति सभापति नपाउने भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij