
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपालमा सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् । आइतबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुर स्थित ट्रिबोन्स रिसोर्ट नेपालबीच १० प्रतिशतसम्म छुट दिने साझेदारी भएको हो ।
साझेदारी अनुसार अब ट्रि रिसोर्टमा बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले १० प्रतिशत सम्मको छुट पाउने भएको छ । यस सम्झोताबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij