
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । बागमती प्रदेशमा मन्त्रालय फुटाएर रामकृष्ण चित्रकारलाई उद्योग तथा सामान्य प्रशासनमन्त्री बनाइएको छ । नेपाली कांग्रेसका चित्रकारलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासनमन्त्री बनाइएको हो ।
चित्रकारले जेठ ७ गते विनाविभागीय मन्त्रीको शपथ खाएका थिए । मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij