Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

प्रचण्ड र  मोदीबीच टेलिफोन संवाद

प्रचण्ड र  मोदीबीच टेलिफोन संवाद

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । भारतको प्रधानमन्त्री कार्यालयका अनुसार मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेका हुन् ।

    images
    images
    images

    टेलिफोन संवादमा नेताबीच दुबैपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    images

    टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका दुबैपक्षीय समझदारीका विभिन्न पक्षका बीचमा कुराकानी भएको जनाइएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा नेताद्वयले संवादको क्रममा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij