Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पूर्वप्रधानमन्त्रीलाई तीन वर्ष जेल सजाय

पूर्वप्रधानमन्त्रीलाई तीन वर्ष जेल सजाय

  • काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । इस्लामाबादस्थित अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको अन्तराष्ट्रिय सचार संस्थाहरुले जनाएका छन् । 

    images
    images
    images

    अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij