Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

काठमाडौंका पूर्वमेयर पिएल सिंह बिरामी, अस्पताल भर्ना

काठमाडौंका पूर्वमेयर पिएल सिंह बिरामी, अस्पताल भर्ना

  • काठमाडौं  । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंह को स्वास्थ्यमा समस्या देखिएपछि सिंहलाई आइतबार अस्पताल लगिएको थियो ।
    ललितपुरस्थित मेडिसिटी अस्पतालमा सिंहको उपचार भइरहेको छ । सिंह केही समयदेखि अल्सरको समस्याबाट पीडित थिए ।

    images
    images
    images

    ‘उहाँको शरिरमा हेमोग्लोबिनको मात्रा कम रहेको स्वास्थ्य परीक्षण रिपोर्टले देखायो,’ पिएलका भाइ ईन्द्रलाल सिंहले सेतोपाटीसँग भने, ‘रक्तस्राव पनि भएको देखियो, त्यसपछि पेटको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि रक्तस्राव रोकिएको छ ।’पिएललाई आइसियुमा राखेर उपचार गरिएको थियो ।

    images

    पिएल २०४९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij