Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कोशी सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

  • काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्धको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ ।

    images
    images
    images

    न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे ।

    नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सभामुखको हस्ताक्षरका आधारमा मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक भएको भन्दै असार २२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा थापालाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij