Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

राष्ट्रिय सभा बैठक बस्दै

राष्ट्रिय सभा बैठक बस्दै

  • काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दैछ । राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्तर्गत आज तेस्रो बैठक बस्न लागेको हो ।

    images
    images
    images

    आजको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ ७७ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको बताइएको छ । आइतवारबाट राष्ट्रिय सभाको हिँउदे अधिवेशन शुरु भएको हो ।

    यसअघि बिहीवार राष्ट्रिय सभा बैठक बसेको थियो । बिहीवारको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा नियुक्त गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij