Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

बामदेव गौतमको केपी ओली प्रति गुनासो

बामदेव गौतमको केपी ओली प्रति गुनासो

  • काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो व्यवस्थापनबारे केही नगरेपछि आफू एमालेमा फर्किन नपाएको  गुनासो गरेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेकपा एकता राष्ट्रिय एकता अभियान चलाइरहेका नेता गौतमले एमालेले आफूबाहेक अरू कार्यकर्तालाई मात्र समायोजन गर्न खोजेको बताएका हुन् ।

    images
    images
    images

    पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका उनले ओलीसँग आफ्नो ४३ वर्ष लामो सम्बन्ध रहेको भन्दै गौतमले फेरि पनि ओलीले बोलाएमा आफू जाने बताए । माधव नेपाल नेतृत्वको नेकपा एसले भने एकता गर्ने भनेर पछि बेवास्ता गरेको उनको भनाई छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij