Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

सञ्जय गौतमले भने-बैठक लाइभ गर्दा पार्टीलाई राम्रो गर्दैन

सञ्जय गौतमले भने-बैठक लाइभ गर्दा पार्टीलाई राम्रो गर्दैन

  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीको बैठक लाइभ गरेकोप्रति असन्तुष्टि जनाएका छन् । पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै पार्टीको आन्तरिक छलफलको विषयलाई बाहिर लाँदैमा राम्रो नगर्ने उनको भनाइ छ ।

    images
    images
    images

    उनले भने, ‘हामीले पार्टीलाई कस्तो बनाउन खोजिरहेका छौँ । पार्टीको बैठक नै लाइभ गर्ने जुन पार्टीले निर्णय गर्‍यो । आज हामी प्रत्यक्ष प्रशारण गरेका छौँ । यसप्रति म पूर्ण असहमति छु। यो गर्न हुँदैनथ्यो ।’

    images

    उनले आफूहरू गठबन्धनबाट दल बने पनि राजनीति हारेको गुनासो गरे । पार्टी विधि र विधानले नचलेको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij