Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्छ– पूर्व अर्थमन्त्री पौडेल

मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्छ– पूर्व अर्थमन्त्री पौडेल

  • काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । पौडेलले बाह्य क्षेत्रमा देखिएको सुधारलाई कायम गर्दै आन्तरिक क्षेत्रमा देखिएको शिथिलतालाई कम गर्न गतिशिलता प्रदान गर्ने गरी गति मध्यमार्गी मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन् ।

    images
    images
    images

    मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा पौडेलले यस्तो बताएका हुन् । राष्ट्र बैंक र अर्थमन्त्रालयबीच हार्दिक वातावरण हुनुपर्ने समेत उनले बताए । यी दुई निकायबीच सम्बन्ध सुधार भएको अवस्थामा मात्रै बजारको मनोविज्ञान बढ्ने उनले बताए । उनले अहिलेको मुलुकका जुनैपनि निकायले सार्वजनिक गर्ने तथ्यांक विश्वसनीय भए पनि प्रक्षेपण भने विश्वसनीय नभएकोले यसलाई यर्थाथपरक बनाउनुपर्ने बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij