Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

वनमन्त्री महतो र युएनडिपीका आवासीय प्रतिनिधि आसायनीबीच भेटवार्ता

वनमन्त्री महतो र युएनडिपीका आवासीय प्रतिनिधि आसायनीबीच भेटवार्ता

  • काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले शिष्टाचार भेटवार्ता गरेकी छिन् । 

    images
    images
    images

    मन्त्री महतोले आगामी दिनमा पनि नेपालको समग्र विकासमा युएनडिपीको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । लबेले भने युएनडिपीले हाल नेपालमा विभिन्न महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताएकी छिन् ।

    images

    सो अवसरमा वन तथा वातावरणको क्षेत्रमा भैरहेको सहकार्यलाई जारी राख्ने पनि कुराकानी भएको मन्त्री महतोको सचिवालयले जनाएको छ । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै नेपाल र युएनबीच सहकार्य जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij