Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

रुखमा भोट नहाल्नेहरू ठूला नेता भएको देख्छु : रावल

रुखमा भोट नहाल्नेहरू ठूला नेता भएको देख्छु : रावल

  • काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रणबहादुर रावलले रुखलाई कहिल्यै भोट नहाल्नेहरू नै पार्टीको ठूलो नेता भएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रावलले यसबारे समीक्षा गर्ने बेला भएको बताएका छन् ।

    images
    images
    images

    ‘जिल्लामा भोटै नहालेका नेताहरू जिल्लाकै ठूला नेता भएको देख्छु । रुखमा भोट नहाल्ने धेरै ठूला नेताहरू देख्छु,’ उनले भने, ‘यसको समीक्षामा युवा महामन्त्रीहरूले समय खर्च गरिदिए हुन्थ्यो भन्ने मलाई लाग्छ । हामी साथ दिन तयार छौँ ।’

    images

    कांग्रेस कांग्रेससँगै डराउनुपर्ने स्थितिको खोजी गर्न जरुरी रहेको पनि उनले बताए । चुनावमा पार्टीले के कारणले राम्रो गर्न सकेन भन्ने कुराको समीक्षा गर्न पनि जरुरी रहेको उनले उल्लेख गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij