Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

आज दिउँसो स्वदेश फर्कँदै अर्थमन्त्री महत

आज दिउँसो स्वदेश फर्कँदै अर्थमन्त्री महत

  • काठमाडौँ । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन गत आइतबार भारत पुगेका अर्थमन्त्री डा. प्रकाशशरण महत आज स्वदेश फर्कँदै छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सम्पन्न उक्त बैठकमा भाग लिन पुगेका अर्थमन्त्री महत आज दिउँसो ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    सचिवालयका अनुसार महत स्वदेश फर्किए लगत्तै विमानस्थलको विशिस्ट कक्षमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । जसमा अर्थमन्त्री महतले उक्त बैठक र भारतमा भएका भेटघाटका कारेमा जानकारी दिनेछन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij