Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक चम्पादेवीमा केहीबेरअगाडिबाट सुरु भएको हो । सोमबार पनि राजनीतिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको छ ।

    images
    images
    images

    आजको बैठकमा संगठन सुदृढीकरण विशेष अभियानको सामान्य जानकारी, वर्तमान परिस्थिति र पार्टीको कार्यभारबारे विचार प्रस्तुति, आगामी कामको विस्तृत योजना, विभागहरूको कामको व्यवस्थापनलगायतका एजेन्डामा छलफल हुने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij