Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

विस्पोटक पदार्थसहित पक्राउ ललितपरका नेता बज्राचार्य रिहा

विस्पोटक पदार्थसहित पक्राउ ललितपरका नेता बज्राचार्य रिहा

  • काठमाडौं । विस्पोटक पदार्थ सहित गत ३ बर्ष अघि पक्राउ परेको नेकपा माओवादी (विप्लव) का नेता सानुराजा बज्राचार्य जेलबाट रिहा भएका छन् ।
    नख्खु जेलका अनुसार २०७७ असार २३ गतेबाट जेल बसेका बज्राचार्य ३ बर्ष १ महिना भुक्तान गरेकाले आइतबार रिहा भएका हुन् ।

    images
    images
    images

    उनले ३५ हजार जरिवाना समेत बुझाएर रिहा भएका हुन् । उनलाई अदालतले विस्पोटक पदार्थ सम्बन्धि कसुरमा ३ बर्ष १ महिना कैद र २५ हजार जरिवाना तोकेको थियो । उनलाई हातहतियार तथा खरखजाना १० हजार जरिवाना तोकेको थियो ।

    images

    बज्रचार्यलाई जेलबाट बाहिरिएसँगै पार्टीसम्बद्ध नेताहरुले फूल माला लगाएर खुशीयाली मनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij