Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

भ्रष्टाचारमा पक्राउ परेका सिंगापुरका यातायातमन्त्री धरौटीमा रिहा

भ्रष्टाचारमा पक्राउ परेका सिंगापुरका यातायातमन्त्री धरौटीमा रिहा

  • काठमाडौं । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । यातायातमन्त्री एस. ईश्वरनलाई गत मंगलबार पक्राउ गरेपछि धरौटीमा रिहा भएका हुन् । 

    images
    images
    images

    उनीसँगै त्यहाँका सबैभन्दा धनी तथा होटल व्यवसायी ओङ बेङ सेङलाई पनि पक्राउपछि धरौटीमा छाडिएको त्यहाँको अनुसन्धान ब्यूरोले जनाएको छ । सिंगापुर विश्वको सबैभन्दा कम भ्रष्टाचार हुनेमध्येको एक मुलुक हो । यो विश्वकै विश्वसनीय वित्त केन्द्रहरु न्युयोर्क, लण्डनपछिको एक हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij