Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

नेपाल आइपुगे अमेरिकी सहायक विदशमन्त्री लू

नेपाल आइपुगे अमेरिकी सहायक विदशमन्त्री लू

  • काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उच्चस्तरीय राजनीतिक भेटघाटसहितका कार्यक्रमका लागि लू केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।

    images
    images
    images

    नेपाल बसाइँका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समवेदना दिने कार्यक्रमसमेत छ । लू र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच आजै दिउँसो भेटवार्ता हुँदैछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij